Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फेरि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

फेरि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?


  • 8.7K
    Shares

    फेरि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

     


    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा खरिद बिक्रि भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १२:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij