Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर महिलाको मृत्यु


  • 456
    Shares

    भिरबाट लडेर महिलाको मृत्यु
    images

    काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    बुधबार बिहान करिब १० बजे उनी भिरबाट लडेर मृत अवस्थामा रहेको खबर प्राप्त भएपछि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको छ ।

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १३:२९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij