Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

माडीमा खोलाले एम्बुलेन्स बगायो

माडीमा खोलाले एम्बुलेन्स बगायो


  • 330
    Shares

    माडीमा खोलाले एम्बुलेन्स बगायो
    images

    काठमाडौं । पर्साको ठोरी गाउँपालिका-४ बाट बिरामी लिएर  चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।

    आज  बिहान माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन् ।

    एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उनको भनाइ छ।

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १४:१४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij