Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

झापाको बिर्तामोडमा आगलागी, ५ घर जले

झापाको बिर्तामोडमा आगलागी, ५ घर जले


  • 323
    Shares

    झापाको बिर्तामोडमा आगलागी, ५ घर जले
    images

    काठमाडौं । झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइनमा भएको आगलागीबाट ५ घर जलेका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगालागीका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । 

     ‘मानवीय क्षति भएको छैन,’ उनले भने, ‘४–५ घरमा आगलागीले क्षति पुर्‍याएको छ । हामी विवरण सङ्कलन गरिरहेका छौँ ।’  डीएसपी अवाका अनुसार त्यहाँ रहेको फर्निचर उद्योगबाट आगलागी सुरु भएको हो ।

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १३:०९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij