Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

अन्डरवेयरमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ


  • 519
    Shares

    अन्डरवेयरमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा भारत दिल्लीका करिब ४६ वर्षीय अस्लम सोकट रहेका छन् । भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका उनको साथबाट ४२२.५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    विमानस्थलमा अस्वाभाविक रूपमा हिँड्डुल गरिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याइएको अवस्थामा उक्त परिमाणको सुन बरामद भएको प्रहरीको भनाइ छ । 

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १०:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij