Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते

जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते


  • 5.4K
    Shares

    जीप दुर्घटना : एकको मृत्यु,  ६ घाइते

    स्याङजा । स्याङजाको भिरकोट नगरपालिका वडा नं. ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडकखण्डमा जीप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    स्याङ्जा भिरकोट नरपालिका ३ का ३६ वर्षीय गणेशजंग अधिकारीको उपचारको क्रममा मृत्‍यु भएको छ । यस्तै घाइते सही नगरपालिकाका ३० वर्षीय जीप चालक विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीया रुक बहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र स्याङजा पुतली बजारको २४ वर्षीय दिनेश परियार रहेका छन् ।

    बानेथोकबाट बयारघारी तर्फ आउँदै गरेको ग. १ ज. ४९४० नं. को जीप अचानक अनियन्त्रित भई दुर्घटना भइ सडकबाट ५ मीटर तल खसेको थियो । उनीहरुको पोखरामा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १४:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij