२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नवलपुरको गैँडाकोटमा अवस्थित प्रसिद्ध मौलाकालिका मन्दिर । यस भगवती मन्दिरमा देश तथा विदेशबाट समेत भक्तजन दर्शन तथा पूजा आराधनाका लागि आउने गर्छन् । पछिल्लो समय मौलाकालिका केबलकार सञ्चालनमा आएपछि मन्दिर पुग्ने भक्तजन तथा पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । यहाँबाट मनोरम दृश्य, हरियाली जंगल र शीतल हावाको अनुभूति गर्न सकिन्छ । तस्बिरः सनद अधिकारी/रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij