Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज कति छ कालीमाटीमा फलफूल तथा तरकारी भाउ ?

आज कति छ कालीमाटीमा फलफूल तथा तरकारी भाउ ?


  • 1.7K
    Shares

    आज कति छ कालीमाटीमा फलफूल तथा तरकारी भाउ ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४४, रातो आलु लाम्चो ५२, भारतीय सुकेको प्याज ९६, लोकल गाँजर ११०, लोकल बन्दा २५, स्थानीय काउली ८९, हाइब्रिड मुला ३०, लाम्चो भन्टा १५, डल्ले भन्टा ३५ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी ७५, मकै बोडी ११०, करेला ४८, लौका ४८, लोकल परबल ७५, घिरौँला २५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, स्कुस २०, भिन्डी ४५, रायोको साग ६५५, पालुंगोको साग १७५, कन्य च्याउ २२३, डल्ले च्याउ ४३०, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ।

    हेर्नुहोस् सबै तरकारी तथा फलफूलको आजको मूल्यसूची

     

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - ०८:५६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij