Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज पनि घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

आज पनि घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?


  • 7.4K
    Shares

    आज पनि घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

    काठमाडौँ । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य थप आज (सोमबार) ७०० रुपैयाँले घट्न पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो । 

    यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदी भने आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - ११:३१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij