Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो


  • 932
    Shares

    नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ। 

    योसँगै प्रतितोला सुन ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन ३ लााख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको हो ।

    आज चाँदी तोलामा ४ हजार ७९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६९० रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १०:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij