२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने भोली (सोमबार) अन्तिम दिन हो । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता जेठ १७ गतेबाट बिक्रि खुल्ला गरेको थियो ।
कम्पनीको शेयरको मुल्य ५७२ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर खरिदको लागि संघसंस्था वा व्यक्तिले न्युनतम १०० कित्तादेखि सम्पुर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij