Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै

रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै


  • 967
    Shares

    रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
    images

    काठमाडौं ।  आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

    सो पार्टीका प्रवक्ता जगदीश खरेलले बैठक आज दिउँसो ४ः ३० बजे भर्चुअल रूपमा बस्ने जानकारी दिएका हुन् ।

    बैठकमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षहरू सम्बन्धमा छलफल हुने उनले जानकारी दिएका छन् ।    

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १५:०२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij