२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आइतबार बिहान आएको बाढीले गल्छी गाउँपालिका वडा नं. ४, चिरौदी खोलाको छेउमा रहेका चार बगाएको छ ।
“आज बिहान बाढी बढ्दा चारवटा घर बगाएको छ । गल्छी गाउँपालिका वडा नं. ४, चिरौदी खोलाको छेउमा," गल्छी गाउँपालिका–६, धादिङका वडाध्यक्ष दीपककुमार कार्कीले जानकारी दिए, "भदौ १० को बाढीले चर्केको थियो होला मुनि, आज चार घर बगाएको छ । मानवीय क्षति भएको छैन ।”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij