Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग

बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग


  • 1.8K
    Shares

    बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग
    images

    काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु.दुई करोड पच्चीस लाख मात्र) सहयोग गर्ने निर्णय गरेको छ । 

    मिति २०८३, भदौ १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस् स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । 

    बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।  

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १८:११:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij