Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोसी बाढीपछि एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

भोटेकोसी बाढीपछि एमालेले बोलायो आकस्मिक सचिवालय बैठक


  • 1.6K
    Shares

    भोटेकोसी बाढीपछि एमालेले बोलायो आकस्मिक सचिवालय बैठक
    images

    काठमाडौं । भोटेकोसी बाढीपछि नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । 

    बैठक दिउँसो ३ बजे एमाले पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन् ।

     उनका अनुसार बैठकले भोटेकोसी बाढी प्रभावितका लागि राहत तथा उद्धारबारे निर्णय गर्नेछ ।  

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १४:२२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij