Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

श्रीमतीको शव कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि श्रीमान पक्राउ

श्रीमतीको शव कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि श्रीमान पक्राउ


  • 2.1K
    Shares

    श्रीमतीको शव कोठामा झुण्डिएको अवस्थामा  भेटिएपछि श्रीमान पक्राउ
    images

    नुवाकोट । नुवाकोटको बट्टारमा पत्नीको शव झुण्डिएको अवस्थामा फेला परेपछि पति पक्राउ परेका छन् । 

    बिदुर नगरपालिका - १३ घर भई बिदुर ४ बट्टारमा बस्ने १९ वर्षिया विनीता श्रेष्ठ कोठामा मृत फेला परेकी हुन् । 

    माइती पक्षको उजुरीका आधारमा मृतकका पति २४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । 

    images
    प्रकाशित मिति :श्रावण ३० २०८३ शनिवार - ०८:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij