Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

ग्यास संकट हटाउन काठमाडौंमा २४ घण्टा पसल खोल्न प्रशासनको आग्रह

ग्यास संकट हटाउन काठमाडौंमा २४ घण्टा पसल खोल्न प्रशासनको आग्रह


  • 1.1K
    Shares

    ग्यास संकट हटाउन काठमाडौंमा २४ घण्टा पसल खोल्न प्रशासनको आग्रह
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख ईश्वरराज पौडेलले अहिलेको अवस्थामा काठमाडौंमा सबै किसिमका ग्यास सिलिन्डर एकै ठाउँबाट उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेका छन् ।

     शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले ग्यास अभावको समस्या समाधान नभएसम्मका लागि यस्तो आग्रह गरेका हुन् । उपत्यकामा सबै ग्यास पसलहरू २४ घण्टा खुला गर्नुपर्ने पनि उनले बताएका छन् ।

    उनले भने,  ‘बजार के गर्छ भने आफ्नो अनुकूलमा खोल्छ । २४ घण्टा बजार खोल्ने व्यवस्था मिलाउनुपर्छ । यसका लागि मन्त्रालय, निगम र व्यवसायीले समन्वय गर्नुपर्ने होला । त्यसका लागि जिल्ला प्रशासनले के सहयोग गर्नुपर्ने हो हामी तयार छौँ ,’ ‘काठमाडौँ जिल्लाका उपभोक्ताले भोग्नुपरेका समस्या समाधान हुन्छ भने २४ घण्टा खटिन तयार छौँ ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १५:२६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij