Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 6.5K
    Shares

    नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन आज (बिहीवार) बैंकिङ समयसम्म रहेको छ । 

    बैंकले कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषको न्यूनतम शेयरमूल्य रू. १ हजार ३६६ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ । 

    आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन ।

    विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।साथै एनआईसी एशिया बैंकको केन्द्रीय कार्यलयहरु विराटनगर,पोखरा,बुटवल धनगढी र सुर्खेतबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १२:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij