२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । संघीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त प्रस्ताव पेस गर्नेछन् । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij