Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

खोला किनारमा एक जना मृत फेला

खोला किनारमा एक जना मृत फेला


  • 645
    Shares

    खोला किनारमा एक जना मृत फेला
    images

    काठमाडौं । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ। 

    मंगलबार बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका आनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ । परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १६:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij