Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ब्रोड पिकमा ज्यान गुमाएका ३ आरोहीको शव मंगलबार काठमाडौं ल्याइँदै

ब्रोड पिकमा ज्यान गुमाएका ३ आरोहीको शव मंगलबार काठमाडौं ल्याइँदै


  • 624
    Shares

    ब्रोड पिकमा ज्यान गुमाएका ३ आरोहीको शव मंगलबार काठमाडौं ल्याइँदै
    images

    काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइने भएको छ ।

    सांसद मिङ्माडेभिड शेर्पाले तीन नेपाल आरोहीको शव ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याउन लागिएको हो ।

    अपराह्न ४स्४५ बजे कतारको जहाज काठमाडौं अवतरण गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको पार्थिव शरीर नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १८:३३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij