Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

भारतीय राजदूतले प्रधानमन्त्री शाहलाई दिए मोदीको सन्देश

भारतीय राजदूतले प्रधानमन्त्री शाहलाई दिए मोदीको सन्देश


  • 876
    Shares

    भारतीय राजदूतले प्रधानमन्त्री शाहलाई दिए मोदीको सन्देश
    images

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।

    राजदूत श्रीवास्तवले सोमबार बिहान प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश सुनाएका हुन्।

    भेटका क्रममा नेपाल र भारतबिचको बहुआयमिक तथा बलियो साझेदारीलाई थप प्रगाढ र सुदृढ बनाउने विषयमा फलदायी विचार विमर्श भएको राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्। 

    balen-naveen_f9Ja4f3TLB.jpg

    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १३:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij