Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

प्रधानमन्त्री शाहसँग राजदूतहरूको भेटवार्ता सुरु

प्रधानमन्त्री शाहसँग राजदूतहरूको भेटवार्ता सुरु


  • 785
    Shares

    प्रधानमन्त्री शाहसँग राजदूतहरूको भेटवार्ता सुरु
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेटवार्ता सुरु गरेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले राजदूतहरूसँग भेटवार्ता थालेका हुन्।

    यसअघि प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। त्यसपछि आजदेखि उनले राजदूतहरूसँग छुट्टाछुट्टै भेट गर्न थालेका हुन्।

    भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - ११:५१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij