२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा.आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।
शुक्रबार अमात्य सो अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् ।
नियुक्तिपछि डा.अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij