Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पुनः जिम्मेवारीमा फर्किए

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पुनः जिम्मेवारीमा फर्किए


  • 470
    Shares

    सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पुनः जिम्मेवारीमा फर्किए
    images

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पुनः काममा फर्किएका छन् ।

    कम्पनी सञ्चालक समितिको बैठकले सीईओ अर्याललाई पुनः जिम्मेवारी दिने निर्णय गरेसँगै उनी बिहीबारदेखि नै आफ्नो पदमा फर्किएका हुन् । सञ्चालक समितिको निर्णयपछि अर्यालले पुनः कम्पनीको नेतृत्व सम्हालेका छन् ।

    यसअघि विभिन्न कारणले जिम्मेवारीबाट बाहिर रहेका अर्याललाई सञ्चालक समितिको निर्णयअनुसार पुनः सीईओको जिम्मेवारी दिइएको हो ।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १२:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij