Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त


  • 988
    Shares

    विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त
    images

    काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा.खड्ग केसीलाई नियुक्त गरेको छ । 

    बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) थिए ।  


    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १३:२६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij