Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट


  • 848
    Shares

    कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    images

    काठमाडौं ।  नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् ।

    परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरे ।  

    उनले राजदूत तेयोङको भावी कार्यकाल तथा आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १२:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij