Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

विदेशी लगानीका लागि नयाँ नियम, अब राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी लगानीका लागि नयाँ नियम, अब राष्ट्र बैंकको स्वीकृति नचाहिने


  • 8.7K
    Shares

    विदेशी लगानीका लागि नयाँ नियम, अब राष्ट्र बैंकको स्वीकृति नचाहिने

    काठमाडौं । विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियामवली २०७८ जारी भएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि विद्यमान विनियामवली संशोधन गरी विदेशी लगानीमा नयाँ नियम बनाएको हो । 

    नेपाल राष्ट्र बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरी गरेको उक्त विनियामवलीमा अब विदेशी लगानी नेपालमा ल्याउँदा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ । 

    तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउन वा पठाउनु पूर्व अनुसूची २ को ढाँचामा विदेशी विनिमय एकाइमा लिखित जानकारी भने दिनुपर्ने छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १४:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij