२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका विभिन्न क्षेत्रमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।
एक सिलिन्डर ग्यास पाउनै साता दिनसम्म कुर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij