२०८२ भाद्र २ गते सोमवार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।
उनको सचिवालयले दिएको जानकारीअनुसार संविधानमा भएको व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij