Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

देशभरबाट रास्वपाका १२४ उम्मेदवार निर्वाचित (सूचीसहित)

देशभरबाट रास्वपाका १२४ उम्मेदवार निर्वाचित (सूचीसहित)


  • 1.2K
    Shares

    देशभरबाट रास्वपाका १२४ उम्मेदवार निर्वाचित (सूचीसहित)

    काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ चमत्कारिक जित हासिल गरेको छ। घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको रास्वपाले १२४ सिटमा जित निकाल्न सफल भएको हो।

    कोशी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म चलेको रास्वपाको लहरले पुराना र स्थापित राजनीतिक दलहरूलाई स्तब्ध पारेको छ। झापा, मोरङ, सुनसरी, काठमाडौँ, चितवन र रूपन्देही जस्ता मुख्य सहरहरूमा रास्वपाले अत्यधिक मतका साथ क्लिन स्वीप गरेको छ। 

    झापा निर्वाचन क्षेत्र नं. ५ मा वालेन्द्र शाहले ६८ हजारभन्दा बढी मत ल्याएर रेकर्ड कायम गरेका छन् भने चितवन–२ बाट सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। यसैगरी अझै रास्वपा एक स्थानमा अगाडि छ । 

     

    images
    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ०८:४५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij