२०८३ श्रावण १६ गते शनिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा जलेको केन्द्रीय कार्यालय बनाउने भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी कार्यालय बनाउने निर्णय गरेको हो।
केन्द्रीय कार्यालय चन्दा नउठाई बनाउने निर्णय भएको नेता देवेन्द्र पौडेलले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij