Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य


  • 9.4K
    Shares

    ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

    काठमाडौं । सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

    मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । सोमबार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय ३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - ११:४८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij