Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री र स्वास्थ्यमन्त्री

सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री र स्वास्थ्यमन्त्री


  • 1.3K
    Shares

    • images
    सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री र स्वास्थ्यमन्त्री
    images

    काठमाडौं ।  स्वाथ्यमन्त्री निशा मेहता पनि सुनसरी जाने भएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका हुन्। उनीसँगै स्वास्थ्यमन्त्री पनि त्यहाँ पुग्ने भएकी हुन्।

    मन्त्रीहरूले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज  मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १७:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij