Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रवि लामिछानेले बोलाए कोशी र मधेसका सांसदहरूलाई

रवि लामिछानेले बोलाए कोशी र मधेसका सांसदहरूलाई


  • 1.3K
    Shares

    रवि लामिछानेले बोलाए कोशी र मधेसका सांसदहरूलाई
    images

    काठमाडौं । कोशीको सुनसरी जिल्ला र मधेस प्रदेशमा दुई समुदायबिचको दङ्गा बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुवै प्रदेशका सांसदहरूलाई बोलाएका छन्। 

    अहिले सवा चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलका लागि सांसदहरूलाई बोलाइएको एक सांसदले जानकारी दिए। 

    संसद् बैठक सकिएपछि केही सांसदहरूले सभापति लामिछानेलाई भेटेर घटनाबारे जानकारी गराएका थिए । संवेदनशील अवस्थामा गृहमन्त्री सुधन गुरुङले मार्ग प्रशस्त गरेर समस्याको समाधान गर्नुपर्नेमा सभापतिलाई सुझाव दिएको बुझिएको छ।

     

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १६:३१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij