Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई आज सार्वजनिक हुँदै

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई आज सार्वजनिक हुँदै


  • 10.8K
    Shares

    • images
    सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई आज सार्वजनिक हुँदै
    images

    काठमाडौं । सरकारले मंगलवार (आज) सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने भएको छ । नेपालले पहिलोपटक सगरमाथाको उचाई नापी सार्वजनिक गर्न लागेको पहिलोपटक हो ।

    आज दिउँसो १ः४५ बजे सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने लागेको मन्त्री-भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

    उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाईएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने उक्त श्रृव्य दृष्य अवलोकन गरिदिन मन्त्री अर्यालले सर्वसाधारणमा आग्रह गरेकी छिन् ।

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - ११:२०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij