Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • 8.0K
    Shares

    धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    जनकपुरधाम । धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राति धनुषाको बिरेन्द्रबजारमा बसको ठक्करबाट धनुषाको मिथिला नगरपालिका ६ ढल्केवर बस्ने ३७ वर्षीय विवेक बस्नेतको मृत्यु भएको हो।

    पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना।५ख ६१२३ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको ज११ प९५८८ नम्बरको मोटरसाइकललाई बिरेन्द्रबजारमा ठक्कर दिँदा बस्नेतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

    दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्नेतको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - ११:१४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij