Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चुङरी बुकीमा पर्यटक

चुङरी बुकीमा पर्यटक


  • 1.9K
    Shares

    चुङरी बुकीमा पर्यटक
    images

    काठमाडौं । रुकुम पूर्वको चुङरी बुकीमा  घुम्न आएका आन्तरिक पर्यटक । पछिल्लो समय  पर्यटकीय गन्तव्यको रुपमा चर्चामा आएको चुङरी बुकी समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा छ । यहाँ विभिन्न जिल्लाबाट मानिस घुम्न आउने गर्छन् । तस्बिर : सर्जना कार्की/रासस  

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १८:०५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij