Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कर्णाली प्रदेश : कांग्रेसबाट सरकारमा गएका दुई मन्त्रीले लिए शपथ

कर्णाली प्रदेश : कांग्रेसबाट सरकारमा गएका दुई मन्त्रीले लिए शपथ


  • 7.4K
    Shares

    कर्णाली प्रदेश : कांग्रेसबाट सरकारमा गएका दुई मन्त्रीले लिए शपथ

    नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा गएका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । दुई मन्त्रीलाई आइतबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ खुवाएका हुन्। 

    काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञ बहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ नियुक्त भएका छन्। 

    यसअघि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो। 

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १५:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij