Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने "कृष्णदास" रिहा

अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने "कृष्णदास" रिहा


  • 6.4K
    Shares

    • images
    अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा  भनिने "कृष्णदास" रिहा
    images

    सुनसरी । अनुयायी बलात्कारको आरोपमा कारागारमा रहेका सिद्धबाबा भनिने कृष्णदास रिहा भएका छन् । सुनसरी जिल्ला अदालतले कृष्णदास गिरीलाई रिहा गर्ने निर्णय गरेको हो ।

    जिल्ला न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले अभियोग दावी पुष्टि हुने आधार नदेखिएकाले सफाई पाउने ठहर गरेको हो ।

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १७:००:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij