Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसद् छिरेका बालेन र रवि २० मिनेटमै बाहिरिए

संसद् छिरेका बालेन र रवि २० मिनेटमै बाहिरिए


  • 995
    Shares

    संसद् छिरेका बालेन र रवि २० मिनेटमै बाहिरिए
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा केहीबेर सहभागी भएर बाहिरिएका छन्। 

    संसद् बैठकमा सहभागी हुन दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका उनीहरू करिब २० मिनेट मात्र बसेर निस्किएका हुन्। संसद् भवन प्रवेश गर्नुअघि प्रधानमन्त्री शाह र सभापति लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग करिब ५ मिनेट छलफल समेत गरेका थिए। 

    एमालेद्वारा नियमावली उल्लंघनको आरोप, रुलिङको मागप्रधानमन्त्री शाह र सभापति लामिछाने संसद् बैठक कक्षमा प्रवेश गर्ने क्रममा प्रतिनिधिसभा नियमावली उल्लंघन भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले कडा आपत्ति जनाएको छ।  

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १४:२९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij