Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्रीले निजगढ पुगेर भेटे

काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्रीले निजगढ पुगेर भेटे


  • 603
    Shares

    काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्रीले निजगढ पुगेर भेटे
    images

    काठमाडौं । ‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् ।

    बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए ।

    उनीहरुलाई भेटेर गृहमन्त्री गुरुङ मिटरब्याज पीडितको माग तथा समस्या समाधानका बारेमा संवाद गरिरहेका छन् ।

    राति बास बसेको उद्योग वाणिज्य संघ निजगढको सभाल हलमा संवाद भइरहेको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १०:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij