Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ताहरू पक्राउ

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ताहरू पक्राउ


  • 1.3K
    Shares

    कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ताहरू पक्राउ
    images

    काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि अन्सारीसहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए ।

    अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताएका छन् । ‘प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिएको छ, मेरो नाकबाट रगत समेत आएको छ,’ उनले भने ।

    प्रकाशित मिति :आषाढ २७ २०८३ शनिवार - १८:०५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij