Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्रिपरिषद् बैठक सकियो, निर्णय अर्को बैठकमा सुनाइने

मन्त्रिपरिषद् बैठक सकियो, निर्णय अर्को बैठकमा सुनाइने


  • 883
    Shares

    मन्त्रिपरिषद् बैठक सकियो, निर्णय अर्को बैठकमा सुनाइने
    images

    काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो ।

    स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ। रास्वपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू चितवनमा छन् । 

    सोही कारण आजको मन्त्रिपरिषद् बैठकको तस्बिर समेत सार्वजनिक गरिएन।

     

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १५:३६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij