Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बालेनको फेसबुकमा , ‘भिजिट चितवन, न्यानो ठाउँ’

बालेनको फेसबुकमा , ‘भिजिट चितवन, न्यानो ठाउँ’


  • 1.3K
    Shares

    बालेनको फेसबुकमा , ‘भिजिट चितवन, न्यानो ठाउँ’
    images

    काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह तीन दिनदेखि लटौली सेञ्चुरी रिसोर्टमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका उनले बुधबार बिहान श्रीमती सविना र छोरीसहितको फोटो फेसबुकमा पोष्ट गर्दै भनेका छन्– ‘भिजिट चितवन, न्यानो ठाउँ’

    आज २६ देखि ३६ डिग्रीसम्मको तापक्रम रहने मौसम भविष्यवाणि गर्ने एप एक्युवेदर र गुगगल वेदरले 
    जनाएका छन्।

    उक्त रिसोर्टमा रास्वपा सभापति रवि लामिछाने र बालेनको परिवार बस्दै आएको छ। अनलाइन बुकिङ ट्राभल एजेन्सीहरुका अनुसार डिलक्स कोठामा २ रात २ जना वयष्क र एक जना बच्चा बसेको मूल्य २४ हजार १५० रुपैयाँ पर्छ। लटौली रिसोर्ट धेरै महँगो नभए चितवनको मापदण्डमा राम्रो रिसोर्ट हो। 

    यो रिसोर्ट रास्वपाको महाधिवेशनस्थलभन्दा करिब १५ किलोमिटर टाढा छ। बालेन बाहेक, रवि र गृहमन्त्री सुदन गुरुङ पनि बसेका छन्। उनीहरूले ३ वटा भीभीआईपी रुम प्रयोग गरिरहेछन्। 

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - ११:२९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij