Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

५० वर्षदेखि अलपत्र पोखरा बसपार्क क्षेत्रमा महानगरले चलायो डोजर (तस्बिरसहित)

५० वर्षदेखि अलपत्र पोखरा बसपार्क क्षेत्रमा महानगरले चलायो डोजर (तस्बिरसहित)


  • 1.2K
    Shares

    ५० वर्षदेखि अलपत्र पोखरा बसपार्क क्षेत्रमा महानगरले चलायो डोजर (तस्बिरसहित)
    images

    काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत ५ दशकदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना हटाउन शुरु गरेको छ । 

    लामो समयदेखि योजनामै सिमित रहेको यस बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीवार डोजर चलाइएको हो । विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । 

    महानगरले उक्त क्षेत्रमा रहेका अनधिकृत संरचना र अवरोधहरू हटाउँदै निर्माण कार्यलाई अगाडि बढाउने लक्ष्य राखेको छ । गौरवको आयोजनाका रूपमा हेरिएको यस परियोजनालाई पूर्णता दिन महानगरले सक्रियता देखाएको हो ।

     

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - ११:१५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij