Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सांसदको माग

विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सांसदको माग


  • 1.1K
    Shares

    विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सांसदको माग
    images

    काठमाडौं । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सेवाप्रदायकको मनोपोली भएको बताए । 

    “वर्ल्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ,” उनले भने, “कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पुर्‍याउन सकेका छैनन् ।”

    उनले सेवा प्रदायकलाई निःशुल्क गरिदिन आग्रह गरे । “अब त पुग्यो होला नि ! उठाउने जति आम्दानी भइसक्यो होला,” उनले अगाडि थपे, “म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निःशुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।” टेलिभिजनमा विश्वकप हेर्न ९९९ तिनुपर्छ ।

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १२:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij