Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसदीय समितिमा चार सदस्यहरू हेरफेर

संसदीय समितिमा चार सदस्यहरू हेरफेर


  • 1.7K
    Shares

    संसदीय समितिमा चार सदस्यहरू हेरफेर
    images

    काठमाडौं । चारवटा संसदीय समितिमा चार सांसदहरू हेरफेर भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको हेरफेर गरिएको हो । यसलाई आजको प्रतिनिधिसभाले सहमति दिइएको छ । 

    यसरी हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जन रहेका छन् । लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् । 

    त्यस्तै, श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएका छन् ।  मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् । अर्का सांसद बुद्धरत्न महर्जन भने सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा पुगेका छन् । 

     

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १२:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij