Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ

धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ


  • 1.4K
    Shares

    धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेट्न पुगेका छन् ।

    बिहीवार सचिवालयका कर्मचारीसहित उनले धर्नामा बसेकाहरुलाई भेटेका हुन् । उनले आन्दोलनरतहरुको विवरण संकलन गर्नुका साथै उनीहरुको मागहरु सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। 

    हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा रहेका छन् । त्यसैगरी चुरे संरक्षण लगायतका अभियान्ताहरु समेत आन्दोलनरत छन् ।  

    sudhan-gurung-at-maitighar_npl-(11)_Faz1Nvf6QM.jpg

    sudhan-gurung-at-maitighar_npl-(4)_aSHoBIS7TR.jpg

    sudhan-gurung-at-maitighar_npl-(8)_Pw7b1v8N8r.jpg

    sudhan-gurung-at-maitighar_npl-(1)_wKS8aDHkQ9.jpg

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १७:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij