Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?


  • 1.4K
    Shares

    आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको छ। बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ उच्च विन्दुमा पुगेको छ।

    आज अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो १ को खरिद दर १७५ रुपैयाँ ६१ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ६२ पैसा र बिक्री दर २०४ रुपैयाँ ४२ पैसा रहेको छ।

    वैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख गन्तव्य रहेका खाडी मुलुक र मलेसियाको मुद्रा सटहाही दर पनि बढेको छ। साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ ५३ पैसा र बिक्री दर ४० रुपैयाँ ६९ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ७३ पैसा र बिक्री दर ४१ रुपैयाँ ८९ पैसा पुगेको छ।

    rate.jpg

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - ०७:१०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij